मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महामन्त्रीमा मनिष झाले गरे उम्मेदवारी घोषणा

newsofnepal.com · Mon Jun 22 09:03:48 GMT 2026

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आगामी नेतृत्व चयन प्रक्रियामा महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने बताए ।

हाल झा पार्टीभित्र कुनै पनि लाभको पदमा छैनन् । उनी रास्वपाका प्रवक्ताका रूपमा सक्रिय छन्।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)