मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुन सडक तथा राजमार्गले कति पाए बजेट ?

arthadabali.com · Fri May 29 13:23:23 GMT 2026

काठमाडौँ / आगामी आर्थिक वर्षका लागि सरकारले सडक तथा सहरी पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी वर्षका लागि बजेट बिनियोजन गरेको छ ।

पूर्व–पश्चिम राजमार्गदेखि द्रुतमार्ग, कोरिडोर, सुरुङमार्ग तथा सहरी विकास कार्यक्रमसम्मका ठूला परियोजनाहरूलाई आगामी आवमा निरन्तरता र विस्तार गर्ने घोषणा गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)