फरवार्डलाई चुम्बन गरेको घटनामा रूबियाल्सलाई तीन वर्षको प्रतिबन्ध
setopati.com · Tue Oct 31 00:57:10 GMT 2023
स्पेनिस फुटबल महासंघका पूर्वअध्यक्ष लुइस रुबियाल्सलाई फिफाले फुटबलसँग सम्बन्धित सबै गतिविधिमा तीन वर्षको प्रतिबन्ध लगाएको छ।
महिला विश्वकप २०२३ को फाइनलमा स्पेनले इङ्ल्यान्डमाथि जित हासिल गरेपछि रुबियाल्सले फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेपछि विरोध भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)