दिगो विकास लक्ष्य हासिल गर्न चुनौती छ : सांसद थापा
gorkhapatraonline.com · Mon Aug 04 17:26:44 GMT 2025

गोरखापत्र अनलाइन
तुर्केमिनेस्तान, साउन १९ गते । प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य सूर्यबहादुर थापाले दिगो विकास लक्ष्यहरु (एसडिजी) हासिल गर्न सबैका लागि चुनौतीपूर्ण रहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको भ्रमण टोलीमा तुर्केमिनेस्तानमा रहनुभएका सांसद थापाले छलफलका क्रममा सो धारणा राख्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)