अदालतमा त्यस्ता चिज असरल्ल
janaaastha.com

केही समयअघि जनआस्थामै एउटा समाचार प्रकाशित भयो, गाँजाको गाडीमा न्यायाधीश । एक सय ४३ किलो गाँजासहित बरामद भएको बि.आर.०६ पि.सी ११६७ नम्बरको भारतीय गाडीमा धादिङ जिल्ला अदालतका न्यायाधीश र कर्मचारी सवार भएको समाचारले राम्रै चर्चा पायो । एकातिर विचाराधीन मुद्दा, अर्कोतिर बरामद भएको गाडी न्यायाधीश र कर्मचारीले प्रयोग गर्नु अनियमितता भन्दै विरोध ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)