सिन्धुपाल्चोकका यी क्षेत्रमा भइरहेको छ भारी वर्षा
baahrakhari.com · Wed Jul 31 00:15:26 UTC 2024

काठमाडौं । सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । जिल्लाको ढुंगे, बोल्दे, मानेखर्क, बान्सखर्क, धाप, गोब्रे, दुबाचौर, बाउनेपाटी तथा आसपासका वर्षामापन केन्द्रहरूमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
थप वर्षा हुने सम्भावना रहेकोले उक्त जिल्ला भएर बहने नदीका तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)