सार्वजनिक बिदामा सरकारी गाडी दुरुपयोग : चालकमाथि कारबाही, मन्त्रीलाई छुट
bishowkhabar.com · Mon Sep 14 08:17:53 GMT 2026

धनगढी– सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको भन्दै सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवरको सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सुपप्र ०१–००१ झ ०३९७ नम्बरको गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अनुसार ५ सय रुपैयाँ जरिवाना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)