सडकपेटी आश्रित दृष्टिविहीनहरुको काठमाडौँमा प्रदर्शन
himalpress.com · Mon Jun 22 09:07:43 GMT 2026

काठमाडौँ- सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।
काठमाडौँ महानगरले सडकपेटी, मठमन्दिर र चोकहरूमा आफ्नो जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरुले सोमबार काठमाडौँको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)