रणवीर सिंह बने भारतका सबभन्दा महँगा अभिनेता!
setopati.com · Mon Jun 22 09:03:00 GMT 2026

अभिनेता रणवीर सिंह फिल्म 'धुरन्धर' को ठूलो सफलतापछि भारतका सबभन्दा महँगा स्टार बनेको दाबी गरिएको छ।
हिन्तुस्तान टाइम्सको रिपोर्ट अनुसार रणवीरले यस फिल्मका दुई भागबाट कुल ३२५ करोड भारू कमाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)