बजेट : सूचना तथा सञ्चार क्षेत्रमा पाँच अर्ब ९३ करोड
nepalnews.com · Fri May 29 13:40:54 GMT 2026

काठमाडौँ। आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार क्षेत्रको संरचनात्मक सुधार, डिजिटल पूर्वाधार विस्तार र सञ्चार सेवाको पहुँच वृद्धि गर्ने घोषणा गरेको छ।
सरकारले सूचना तथा सञ्चार क्षेत्रका लागि आगामी आर्थिक वर्षका लागि कुल पाँच अर्ब ९३ करोड रुपैयाँ विनियोजन गर्दै दूरसञ्चार, सामाजिक सञ्जाल नियमन, सुरक्षित मुद्रण र लोककल्याणकारी विज्ञापनलाई प्राथमिकतामा राखेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)