कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता
makalukhabar.com · Sat Jun 10 16:55:39 GMT 2023
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्।
गैँडाकोट नगरपालिका–३ हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुई जना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापू्र्व०का सूचना अधिकारी सन्तोष पाठकले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)