सोरुमा विपद् तथा आपत्कालीन आवासीय भवन निर्माण
newsofnepal.com · Mon Jun 22 09:12:30 GMT 2026

मुगु।
मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ४ लिब्रुमा विपद् तथा आपत्कालीन अवस्थाका बेला नागरिकलाई सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले आपत्कालीन आवासीय भवन निर्माण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)