बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा
baahrakhari.com · Mon Jun 22 09:16:53 GMT 2026

काठमाडौं । बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री निवासबाहिर राष्ट्रलाई सम्बोधन गर्दै स्टार्मरले पदबाट राजीनामाको घोषणा गरेका हुन् । उनले लेबर पार्टीको ‘नेता’ पदबाट समेत राजीनामा दिने घोषणा गरेका छन् ।
स्टार्मरले आफ्नो कार्यकालभर गरेका हरेक निर्णय र कदम पहिलो प्राथमिकतामा राखेर लिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)