मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्ताे छ कर्मचारीकाे तलब वृद्धिकाे वास्तविकता

arthadabali.com · Fri May 29 13:44:58 GMT 2026

काठमाडौँ / सरकारले चार वर्षपछि राष्ट्रसेवक कर्मचारीको तलब पुनरावलोकन गर्दै करिब २१ प्रतिशतसम्म वृद्धि गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पछिल्लो चार वर्षदेखि कर्मचारीको तलब वृद्धि नभएको र यस अवधिमा उपभोक्ता मूल्य सूचाङ्कमा आधारित मूल्य वृद्धि करिब १७.३ प्रतिशत पुगेको उल्लेख गर्दै तलब संरचना पुनरावलोकन गरिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)