कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड
ratopati.com · Mon Jun 22 09:22:01 GMT 2026

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष वि.सं. २०८३/०८४ का लागि करिब रु ९० करोड बराबरको बजेट सार्वजनिक गरेको छ।
नगरपालिका उपप्रमुख स्वस्थानी रिजालले १३ औँ नगर अधिवेशनका अवसरमा आइतबार रु ८९ करोड ९९ लाखको बजेट प्रस्तुत गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)