रोल्पामा बस दुर्घटना, १२ जना घाइते
lokaantar.com

रोल्पाको माडीमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
माडी गाउँपालिका- २ खोलवाङस्थित घोराही-थवाङ शहीद मार्गमा थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख ३१०१ नम्बरको बस उकालोमा ब्रेक फेल भई सडकमा पल्टिँदा उनीहरू घाइते भएका प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)