एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा
nepalbahas.com · Mon Jun 22 09:15:11 GMT 2026

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा
८ असार, काठमाडौं । कोभिड–१९ महामारी पछि दक्षिण भारतीय फिल्महरूले बक्स अफिसमा प्रभुत्व जमाइरहेका छन्।दक्षिण भारतीय फिल्महरूले लगातार हिन्दी फिल्महरूलाई उछिनी रहेका छन्। तमिल, तेलुगु र मलयालम फिल्महरूले पनि २०२६ मा बलियो कलेक्शन गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ