प्रदेशमा प्रहरी अधिकार, उत्तरदायित्व र राष्ट्रिय सुरक्षाको प्रश्न
nepalbahas.com · Mon Jun 22 09:11:55 GMT 2026

प्रदेशमा प्रहरी अधिकार, उत्तरदायित्व र राष्ट्रिय सुरक्षाको प्रश्न
८ असार, काठमाडौं । नेपालको संघीय संरचना कार्यान्वयनमा आएपछि अधिकार बाँडफाँडको बहस निरन्तर चलिरहेको छ। संविधानले संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको स्पष्ट विभाजन गर्ने प्रयास गरे पनि कतिपय विषयमा अझै राजनीतिक र प्रशासनिक मतभेद कायम छन्। त्यसमध्ये सबैभन्दा संवेदनशील विषय हो—प्रहरी प्रशासन र त्यसको नियन्त्रण। प्रदेशलाई प्रहरीको पूर्ण अधिकार दिनुपर्छ भन्ने एकथरीको धारणा छ भने अर्को पक्षले राष्ट्रिय सुरक्षा, संस्थागत स्थायित्व र राजनीतिक यथार्थका आधारमा त्यसप्रति गम्भीर प्रश्न उठाइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
मधेस प्रदेश