गुल्मीमा माइती जाँदा खोलाले बगाएर बेपत्ता कल्पना मृत भेटिइन्
nepalpress.com · Mon Sep 14 08:33:39 GMT 2026

रूपन्देही । गुल्मीको मुसिकोट नगरपालिका -५ बाट माइत इस्मा हुल जानेक्रममा बाढीमा बेपत्ता कल्पना मृत अवस्थामा भेटिएकी छन् ।
हिजो आफ्ना दुई सन्तानलाई खोला तारेर आफू ब्याग लिएर फर्किने क्रममा कल्पननालाई निस्दी खोलाले बगाएको थियो । करिब १०० मिटर तल खोलाबीच हातको थोरै भाग देखिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)