एमाले कार्यदलमा नेतृत्व परिवर्तनको बहस, बादलको असहमति
newsofnepal.com · Mon Sep 14 08:35:10 GMT 2026

काठमाडौँ ।
काभ्रेको बल्थलीमा जारी एमाले कार्यदलको बैठकमा पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको विषयमा तीव्र बहस भएको छ। कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शङ्कर पोखरेलका दुई प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम लगभग सकिएको छ।बैठकमा बहुमत सदस्यहरूले वर्तमान अवस्था र नेतृत्वबाट पार्टी अघि बढ्न नसक्ने भन्दै पुनर्गठन आवश्यक रहेको धारणा राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)