मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रक्षा मन्त्रालयको बजेट बढ्यो, गृहमन्त्रालयको घट्यो

nepalviews.com · Fri May 29 13:54:17 GMT 2026

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको आगामी वर्षको बजेट भाषणमा गृह मन्त्रालयको बजेटमा कटौती गरेको छ भने रक्षा मन्त्रालयको बजेट अघिल्लो वर्षको तुलनामा बढाएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्‌को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ बजेटअनुसार रक्षा मन्त्रालयको बजेटमा अघिल्लो वर्षको तुलनामा केही वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा रक्षा मन्त्रालयको बजे ६२ अर्ब १ करोड २१ लाख रहेकोमा यस वर्ष सरकारले त्यसलाई बढाएर ६४ अर्ब ९६ करोड ७५ लाख रुपैयाँ पुर्‍याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)