गोल्डस्टारको सेतो जुत्ता लगाएर संसद् पुगे प्रधानमन्त्री बालेन, विदुषी राणासँग भलाकुसारी
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शुक्रबार नेपालमै उत्पादन भएको गोल्डस्टार जुत्ता लगाएर संसद् पुगे ।
शुक्रबार बजेट भाषणपछि संसद् बैठकबाट बाहिरिने क्रममा उनले सांसदहरूसँग हात मिलाउँदै छोटो भलाकुसारी पनि गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)