असहाय मिजार बालबालिकाको घर बनाइदिए केसीले
news24nepal.tv · Fri May 29 13:53:00 GMT 2026

सर्लाही । सर्लाहीको इश्वरपुर– ८ निवासी एक दलित परिवारको घर निर्माण तथा पालन पोषणको जिम्मेवारी लिँदै रोजित केसीले पीडितको घाउमा मलम लगाइदिएका छन् ।
सर्लाही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले आमा–बाबुको अभिभावकत्वबाट विमुख भएका स्थानीय मिजार परिवारका पाँच दाजुभाइ–दिदीबहिनीका लागि इश्वरपुरमा घर बनाइदिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)