नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
ratopati.com
नेपाली जनप्रगतिशील मञ्च जापानले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । मञ्चको संस्कृति, पर्यटन तथा अतिरिक्त विभागले आइतबार टोकियोस्थित शिनओकुवोमा शुभकामना साँझ -२०७९ तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा सहभागीहरुले मन्तव्य राख्दै नयाँ वर्षको शुभकामना आदान-प्रदान गरेका थिए । उनीहरूले प्रवासमा रहेर पनि पार्टी संगठनलाई आसन्न स्थानीय तह निर्वाचनमा आ-आफ्नातर्फबाट पार्टीलाई सहयोग गर्न आग्रह गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)