नेपाल–चीन सीमावर्ती बस्ती
baahrakhari.com · Tue Feb 11 17:26:54 GMT 2025

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ मा अवस्थित ओलाङचुङगोला । यो नेपालको चीनसँगको सीमा क्षेत्रको प्रमुख बस्ती हो । यहाँबाट २४ किलोमिटर टाढा टिप्ताला नाका पर्दछ । तस्बिर : दिलकुमार लिम्बू/रासस
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)