धरानमा २५ करोड लगानीमा सञ्चालनमा आयो ‘स्मार्ट बसपार्क’
clickmandu.com · Sat Jun 27 11:25:03 GMT 2026

धरान । धरान उपमहानगरपालिका-८ स्थित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ ।
धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले आज आयोजित एक कार्यक्रमबीच बसपार्कको उदघाटन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)