कृषकका कागती बोटमै कुहिन थाले
gorkhapatraonline.com · Mon Jun 22 09:25:47 GMT 2026

मुगुको छायाँनाथ रारा नगरपालिका –१३ तिर्पगाउँस्थित श्रीपानीका कृषक अंगबहादुर रोकायाले पाँच रोपनीमा उत्पादन गरेका कागती बजारसम्म पुग्न नसक्दा बोटमै कुहिन थालेको छ ।
वर्षौंदेखि व्यावसायिक कृषि गर्दैआएका रोकायाले उत्पादन गरेको फलफूलले उचित बजार नपाउँदा ठुलो आर्थिक क्षति व्यहोर्नुपरेको गुनासो उहाँले गर्नुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)