मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपामा महामन्त्री पदमा मनिष झाको उम्मेदवारी घोषणा

kalakarmi.com · Mon Jun 22 08:45:20 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

पत्रकार ब्रिफिङमार्फत उनले सुझबुझपूर्ण ढंगले उम्मेदवारी दिएको बताउँदै संगठनलाई सुदृढ बनाउन आफू उपयुक्त पात्र भएको दावी गरे ।

झाले हाल जारी महाधिवेशनका क्रममा देखिएका कमजोरीहरूलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै सही व्यक्ति सही पदमा पुग्नुपर्नेमा जोड दिए । सोही उद्देश्यका साथ आफूले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)