पाठेघरको क्यान्सरबिरुद्धको १५ दिने एचपीभी खोप अभियानको छैठौं दिन
newsofnepal.com · Tue Feb 11 17:29:25 GMT 2025
काठमाडौं।
पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरुको जीवनरक्षा गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुरु गरेको एचपीभी खोप अभियान छैठौं दिनसम्म आइपुदा १० लाख किशोरीले खोप प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)