स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी, कसलाई कति?
swasthyakhabar.com · Mon Jun 22 09:25:53 GMT 2026

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापत देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई दुई अर्ब रुपैयाँ भुक्तानी गरेको छ। अर्थ मन्त्रालयले गत ४ गते स्वास्थ्य बीमा बापतको रकम बोर्डको खातामा पठाएपछि बोर्डले आज देशभरका ३६४ वटा स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरेको हो।
बीमा कार्यक्रममा आबद्ध भएका बिरामीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराएबापत अस्पतालहरूले लामो समयदेखि पाउनुपर्ने दाबी रकमको एउटा ठूलो हिस्सा यसपटक भुक्तानी गरिएको बोर्डले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)