स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारले वार्तामा बोलायो
dcnepal.com · Tue Feb 11 17:35:36 GMT 2025

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति’ लाई वार्ताका लागि आह्वान गरेको छ। मन्त्रालायका सहसचिव तथा प्रवक्ता गणेशप्रसाद भट्टले प्रेस विज्ञप्ति जारी गरी काठमाडौंको माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित मोही किसानलाई वार्ताको लागि आह्वान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)