मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी यातायात सञ्चालन

newsofnepal.com · Mon Sep 14 08:40:18 GMT 2026

काठमाडौँ ।

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–९, अघोर बजारनजिक सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)