थ्री एक्स थ्री बास्केटबलको सेमिफाइनल समिकरण पूरा
onlinekhabar.com · Tue Feb 11 18:02:12 GMT 2025
२९ माघ, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) र थ्री एक्स थ्री नेपालको संयुक्त आयोजनामा भइरहेको थ्री एक्स थ्री नेपाल बास्केटबल च्याम्पियनसिप (एनबीसी) को सेमिफाइनल समिकरण पूरा भएको छ ।
नेपालसहित भारत, पाकिस्तान र बंगलादेशगरी ४ राष्ट्रका टिम सहभागि प्रतियोगितामा नेपालबाट दुई तथा भारत र पाकिस्तानबाट एक-एक टिमले अन्तिम चारमा स्थान बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)