कोटेश्वरमा यात्रुलाई सास्ती दिएको आरोपमा १० जना पक्राउ
nepalnews.com · Mon Jun 22 09:30:25 GMT 2026

काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडिबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरका कर्मचारी, चालक तथा सहचालकले यात्रुलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा आज १० जनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)