पुँजीबजार सुधार र लगानीमैत्री वातावरण निर्माणमा सहयोग गर्ने बजेट आयोः ढकाल
clickmandu.com · Fri May 29 14:07:04 GMT 2026

काठमाडौं । नेपाल सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३र८४ को बजेटप्रति नेपाल स्टक ब्रोकर एसोसिएसनले सकारात्मक प्रतिक्रिया जनाएको छ ।
विशेषगरी पुँजीबजार सुधार, प्रविधिमैत्री कारोबार प्रणाली, गैरआवासीय नेपाली लगानी आकर्षण तथा आधुनिक वित्तीय उपकरणको सुरुवातसम्बन्धी घोषणालाई ब्रोकर समुदायले ऐतिहासिक तथा दूरदर्शी कदमका रूपमा व्याख्या गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)