मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अन्तिम कर भन्दै डा. वाग्लेले बढाइदिए सेयर र घरजग्गामा पुँजीगत लाभकर

clickmandu.com · Fri May 29 14:02:24 GMT 2026

काठमाडौं । सरकारले सेयर र घरजग्गामा पुँजीगत लाभकर बढाएको छ । शुक्रबार संघीय संसदको संयुक्त सदनमा आर्थिक विधेयक पेश गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीगत लाभकर बढाइदिएका हुन् ।

अर्थमन्त्रीले बजेट भाषणका क्रममा सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर अन्तिम भएको घोषणा गरेका थिए । तर, आर्थिक विधेयकमा भने यस्तो कर बढाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)