मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अझै सुरु हुन सकेन रास्वपा महाधिवेशनको बन्दसत्र

kendrabindu.com · Mon Jun 22 09:36:42 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु गर्न ढिलाइ भएको छ ।

आज बिहान ९ बजे सुरू गर्ने तालिका रहेको रास्वपा महाधिवेशनको बन्दसत्र यो समाचार तयार पार्दासम्म पनि सुरू हुन सकेको छैन। मधेस प्रदेशका प्रतिनिधिभित्र विवाद भएपछि बन्दसत्र सुरू गर्न ढिला भएको हो । बन्द सत्र सुरू नहुँदा विभिन्न प्रतिवेदनहरू पेस र त्यसमाथि छलफल हुन सकेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय