सरकारको ध्यानाकर्षण गराउन सांसद नेम्वाङसहित सिंहदरबारमा चिया उद्यमी, प्रधानमन्त्रीलाई पत्र
onlinekhabar.com · Mon Jun 22 09:36:53 GMT 2026

८ असार, काठमाडौं । नेपाली चिया निर्यातमा भएको अवरोधका कारण आएका समस्याबारे इलामका चिया उद्यमीले सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार मन्त्रालय मन्त्रालय पुगेर उनीहरूले ध्यानाकर्षण गराएका हुन् । साथमा, इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङ पनि सहभागी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)