मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्से १.४६ अंकले घटेर २७०० विन्दुमा, कारोबार रकम ४.४४ अर्बमा सीमित

aarthiknews.com

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य गिरावटसहित बन्द भएको छ। अघिल्लो कारोबार दिन (शुक्रबार) सामान्य अंकले बढेर बन्द भएको बजार सोमबार भने पुनः नकारात्मक बनेको हो। सोमबार नेप्से परिसूचक यस दिन १.४६ अंकले घटेर २७००.६५ विन्दुमा झरेको छ।

१३ मध्ये ३ उपसमूहमा वृद्धि हुँदा १० उपसमूह घटेका छन्। वित्त उपसमूह १.०१ प्रतिशतले बढेर सबैभन्दा बढी वृद्धि भएको छ भने जीवन बीमा उपसमूह ५६.२१ अंकले घटेर सबैभन्दा बढी गिरावट देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)

सम्बन्धित विषय