‘मिस यूनिभर्स नेपाल २०२३’ मा २२ प्रतिस्पर्धि
kalakarmi.com · Sat Aug 19 00:39:00 GMT 2023
काठमाडौं– आगामी भदौ २३ गते ललितपुरमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल–२०२३’ को ग्राण्ड फिनालेमा २२ जना यूवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक नग्मा श्रेष्ठले उक्त जानकारी दिएकी हुन् । पत्रकार सम्मेलनका क्रममा अन्तिम २२ जना प्रतिष्पर्धीहरुले रातो
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)