मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बोर्डका अध्यक्ष नियुक्तिपछि पनि बढेन सेयर बजार

setopati.com · Mon Jun 22 09:42:00 GMT 2026

धितोपत्र बोर्डमा दुई महिनादेखिको रिक्त अध्यक्ष पदमा परिपूर्ति भए पनि नेप्सेमा सकारात्मक प्रभाव देखिएन।

सरकारले गत साता बोर्ड अध्यक्षमा डा.गोपाल भट्टलाई नियुक्त गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)