पशुपतिनाथ पुगेका भक्तजनलाई निःशुल्क मोही वितरण[फोटोहरु]
kendrabindu.com · Mon Sep 14 08:57:30 GMT 2026

काठमाडौं । तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पुगेका भक्तजनलाई उप्रेती समाजले निःशुल्क मोही वितरण गरेको छ।
समाजले तीजको दिन पशुपतिनाथ परिसरमा जम्मा भएका भक्तजनलाई करिब १ हजार ५ सय लिटर मोही वितरण गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)