ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रको कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी
dcnepal.com · Mon Sep 14 08:57:44 GMT 2026

वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोइला तथा ग्यासबाट सञ्चालन हुने विद्युत् केन्द्रहरूमा लागू गरिएको जलवायु प्रदूषणसम्बन्धी कडा सीमाहरू हटाउने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)