सहिद दशरथचन्दको जन्मघरलाई ‘पाहुना घर’ बनाइयो
deshsanchar.com · Sun Jan 30 16:07:53 GMT 2022
धनगढी – बैतडीस्थित सहिद दशरथचन्दको जन्मघरलाई पाहुना घर बनाइएको छ।
दशरथचन्द नगरपालिका–५ बस्कोटस्थित सहिद चन्दको जन्मघरलाई पाहुना घर बनाइएको हो। चन्दको जन्मघरलाई जीर्णोद्धार गरी पाहुनाघर निर्माण गरिएको सहिद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)