मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘महिला सबै विधाका चलचित्रमा काम गर्न सक्षम’

barnanmedia.com · Tue Feb 11 21:37:51 GMT 2025

काठमाडौँ, ३० माघ : निर्देशक कृषा चौलागाईंले महिला निर्देशक सबै विधाका फिल्म निर्देशन गर्न सबल रहेको बताउनुभएको छ ।

कमलपोखरीस्थित एक चलचित्र भवनमा मङ्गलबार गीतको श्रव्यदृश्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निर्देशक चौलागाईंले महिला निर्देशक हुँदैमा विधागत रुपमा कमजोर ठान्नेलाई आफ्नो कामले जवाफ दिएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)