मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोषको माग, मन्त्री भन्छिन्– थप आर्थिक भार पार्न सकिँदैन

ratopati.com · Mon Sep 14 09:01:16 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारको छुट्टै नयाँ कोष खडा गर्ने नीति नरहेको स्पष्ट पारेकी छन्।

सोमबारको विधायन व्यवस्थापन समितिमा भएको ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथिको दफावार छलफलका क्रममा उनले सरकारले नयाँ कोष थप्ने साटो मौजुदा कोषहरूलाई नै गाभ्ने नीति लिएको जानकारी दिएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)