मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज कोशी र बागमती प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

Ujyaaloonline.com · Mon Sep 08 02:28:06 GMT 2025

काठमाण्डाै – आज कोशी र बागमती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्छ ।

यस्तै राति कोशी प्रदेशका पहाड र तराईका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)