मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्यक्ष ओलीलाई एमालेमा तेस्रोपटक अध्यक्ष बन्ने बाटो खुल्यो

rajdhanidaily.com · Sun Sep 07 22:53:55 GMT 2025

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने बाटो खोल्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ ।

नवौं र १०औं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका उनी पारित विधानअनुसार अब तेस्रो कार्यकालका लागि पनि अध्यक्ष हुने बाटो खुलेको हो । एमालेले विधानमा रहेको ७० वर्षे उमेर हदलाई समेत हटाएका कारण अब ओलीलाई उमेरहदले समेत छेक्दैन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)