सगरमाथा आधारशिविरमा ‘अब्जर्वेटरी’ केन्द्र स्थापना गर्ने सरकारको योजना
shilapatra.com · Fri May 29 14:14:00 GMT 2026

सरकारले स्टार्टअप, साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धन गर्न राष्ट्रिय उद्यम इकोसिस्टम निर्माण गर्ने उद्देश्यसहित ‘नेपाल इन्टरप्राइज फसिलिटी’ स्थापना गर्ने घोषणा गरेको छ ।
संसद्मा आज प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकअनुसार यो प्लेटफर्मले उद्यमसम्बन्धी नीतिगत व्यवस्था, नयाँ वित्तीय उपकरणको पहिचान र पहुँच, ‘इन्क्युवेसन’ सेवा तथा सहयोग सञ्जाललाई एकीकृत रूपमा सञ्चालन गर्नेछ । साथै, स्वदेशी उद्यम अभियानलाई पनि यसले समन्वय गर्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)