मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

फेसबुकका मात्रै १,१०० भन्दा बढी आईपी अड्रेस 'ब्लक्ड', भीपीएनको बढ्दो प्रयोगले ल्याउने चुनौती

bbc.com · Mon Sep 08 04:02:28 GMT 2025

पछिल्लो तीन दिनको अवधिमा नेपालमा सामाजिक सञ्जाल फेसबुकका मात्रै १,१०० भन्दा बढी इन्टरनेट प्रोटोकल (आईपी) अड्रेसहरू प्रतिबन्धित अर्थात् 'ब्लक' गरिएको इन्टरनेट सेवा प्रदायक सङ्घ (आईस्प्यान)का अध्यक्षले बीबीसीलाई बताएका छन्।

सो सङ्ख्यामा आईपी अड्रेसहरू ब्लक गरिए पनि आधा जति प्रयोगकर्ताहरूले भर्चूअल प्राइभेट नेटवर्क अर्थात् भीपीएनको प्रयोग गरी अझै फेसबुक चलाइरहेका हुन सक्ने आफूहरूको अनुमान रहेको अध्यक्ष सुधीर पराजुलीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)